Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घट्यो

आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घट्यो


  • 673
    SHARES

  • आज  सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले  घट्यो

    काठमाडौं ,

     आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७१ हजार ७०० र चाँदीको मूल्य रु तीन हजार ७०० कायम छ ।

    गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ८५५ थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार