Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुनचाँदीको मूल्य  बढ्यो

सुनचाँदीको मूल्य  बढ्यो


  • 397
    SHARES

  • सुनचाँदीको मूल्य   बढ्यो

    काठमाडौं,

    आज सुनचाँदीको मूल्य  बढेको छ।

    आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ८५५ कायम भएको छ ।

    आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार  र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० कायम भएको थियो।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार