Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घट्यो


  • 925
    SHARES

  • सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले  घट्यो

    काठमाडौं ,

     सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार