Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • 553
    SHARES

  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं ,

     आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज   छापावाल  सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ।  

    बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार