बुधवार, भाद्र ३१ २०८३१२:५४:१४
काठमाडौं ,
आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ ।
महासंघले आजका लागि सुनको मूल्य तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख १ सय रुपैयाँ थियो ।त्यस्तै चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ कायम भएको छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology