Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुन-चाँदीको मूल्य घट्यो

सुन-चाँदीको मूल्य घट्यो


  • 565
    SHARES

  • सुन-चाँदीको मूल्य घट्यो

    काठमाडौं,

     आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ। 

    सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज तोलामा नौ सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक सय रूपैयाँमा किनबेच भइरहेको छ। 

    सोमबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार