Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

 प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा

 प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा


  • 1.1K
    SHARES

  •  प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा

    काठमाडौँ ,

     प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलवार बिहानसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो।

    अहिले नौ वटा वाणिज्य बैङ्कमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ। 

    राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार