Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो


  • 1.4K
    SHARES

  • सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो

     काठमाडौं ,

    आज सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तोकेको छ ।

    यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको मूल्य आज तोलामा ४० रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७६५ रुपैयाँ थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार