Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो


  • 721
    SHARES

  • सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो

     काठमाडौं

    आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो । एक सातामै सुनको मूल्य १५ हजार ७ सय रुपैयाँ बढेको छ ।

    महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ९७५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ९६५ रुपैयाँमा झरेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार