Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान

प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान

  • 1.5K
    SHARES

  • प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान

    काठमाडौं,

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गरेका छन् ।

    चीनको ग्वाङ्झाउ शहरमा शनिबारदेखि शुरू भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्न अनुरोध गरेका हुन् ।

    अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताए । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार