Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

 सुनको मूल्य  प्रतितोला रु आठ हजारले वृद्धि

 सुनको मूल्य  प्रतितोला रु आठ हजारले वृद्धि


  • 325
    SHARES

  •  सुनको मूल्य  प्रतितोला रु आठ हजारले वृद्धि

    काठमाडौं ,

     आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ ।

    अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार थियो ।

    यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ५७० पुगेको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ४७५ मा कारोबार भएको थियो ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार