Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य,नयाँ मुल्य अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० हवाई इन्धनको मूल्य ८२ रूपैयाँ,

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य,नयाँ मुल्य अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० हवाई इन्धनको मूल्य ८२ रूपैयाँ,


  • 1.4K
    SHARES

  • फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य,नयाँ मुल्य  अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११०   हवाई इन्धनको मूल्य ८२ रूपैयाँ,

    काठमाडौं ।

    नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागु हुनेगरी निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो । 

    नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ ।

    यस्तै अन्तरास्ट्रिय हवाइ इन्धनको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर २० डलरले बढेर ७३५ डलर पुगेको छ ।

    नेपाल आयल निगमले यसअघि जेठ २२ मा पनि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनकाे मूल्य प्रतिलिटर २ रुपैयाँकाे दरले बढाएकाे थियाे ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार