शुक्रवार, श्रावण ८ २०८३११:३२:४७
काठमाडौं ,
आज शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९१ हजार ३ सय रुपैयाँ थियो ।