Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो


  • 361
    SHARES

  • सुनको मूल्य बढ्यो

    काठमाडौँ ,

     आज सुनको मूल्य बढेको  छ। मंगलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० रुपैयाँले बढेको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा दुई लाख ९१ हजार बढेको हो। मंगलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० थियो।

    चाँदी ११०ले बढेर चार हजार ४८० रुपैयाँ निर्धारण भएको छ। 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार