Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

नयाँ आर्थिक वर्ष २०८३/८४ बजेट आजदेखि कार्यान्वयनमा

नयाँ आर्थिक वर्ष २०८३/८४ बजेट आजदेखि कार्यान्वयनमा


  • 769
    SHARES

  • नयाँ आर्थिक वर्ष २०८३/८४ बजेट आजदेखि कार्यान्वयनमा

    काठमाडौँ ,

    नयाँ आर्थिक वर्ष २०८३/८४ बजेट आजदेखि  कार्यान्वयनमा आएको छ।

    सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटआजदेखि कार्यान्वयनमा गएको हो।

    सरकारले चालू आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार सार्वजनिक गरेका थिए।

     

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार