Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीहरुसँग छलफल गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीहरुसँग छलफल गर्दै


  • 2.7K
    SHARES

  • प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीहरुसँग छलफल गर्दै

    काठमाडौं ,

     प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीहरुसँग छलफल गर्दै छन्। । 

     हिजो निजी क्षेत्रका व्यवसायीसँग भेट गरेका थिए।  

    बैठकमा विकास निर्माणको क्षेत्रमा देखिएका समस्या, समाधान, सरकारले गर्नुपर्ने सहजीकरण लगायतका विषयमा छलफल हुनेछ।

    यसअघि शाहले हिजो निजी क्षेत्रका व्यवसायीहरुसँग छलफल गरे। त्यसक्रममा उनीहरुले व्यवसायीहरुमाथि दोषी देखिए कारबाही भोग्न तयार रहे पनि सरकारले अनावश्यक धरपकड गरेकोमा आपत्ति जनाएका थिए। 

    प्रधानमन्त्री शाहले गल्ती गर्नेलाई छोड्न पनि नहुने र निर्दोषले त्रसित हुन नपर्ने भन्दै ढुक्क भएर काम गर्न आश्वस्त पारेका थिए। 
     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार