बुधवार, आषाढ २४ २०८३०१:००:५९
काठमाडौं,
आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ।
मंगलबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।
मंगलबार तोलामा चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो।