Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित


  • 745
    SHARES

  • संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

     काठमाडौं ,

    संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

    प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।

    राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए ।

    उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

    यसअघि प्रतिनिधिसभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ ।

    यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको हो  ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार