Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो


  • 2.0K
    SHARES

  • आज सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं  ,

    आज सुनचाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको हो।

    आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ।

    बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो।  एक तोला चाँदीको मूल्य रु चार हजार ४८५  मा कारोबार भएको थियो।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार