Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुनको मुल्य तोलाको ३ हजार ६ सयले घट्यो

सुनको मुल्य तोलाको ३ हजार ६ सयले घट्यो


  • 745
    SHARES

  • सुनको मुल्य तोलाको ३ हजार ६ सयले घट्यो

    काठमाडौं ,

     आज सुनचाँदीको मुल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३ हजार ६ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ।

    यस अघि मंगलबार सुन तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर तोलाको ४४८५ मा कारोबार भइरहेको छ।

    यसअघि मंगलबार चाँदी तोलाको ४५९० मा कारोबार भएको थियो।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार