Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो


  • 613
    SHARES

  • आज सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं ,

     आज सुनचाँदीको मूल्यमा केही  घटेको छ।

    सुन प्रतितोला रु एक हजार ६०० ले घटेको छ भने चाँदी रु १४० ले सुनचाँदीको मूल्य  घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८७ हजार १०० र चाँदीको मोल रु चार हजार ५९० निर्धारण भएको छ।

    हिजो सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने एक तोला चाँदी रु चार हजार ७३० मा खरिदबिक्री भएको थियो।

    त्यसैगरी, गत आइतबार एक तोला सुन रु दुई लाख ८७ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६९० मा किनबेच भएको थियो।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार