Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • 997
    SHARES

  • सुनचाँदीको मूल्य बढ्यो
     

    काठमाडौं ,

    सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँ बढेको छ । 

    छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ । आइतबार दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ७३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार