Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 1.0K
    SHARES

  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं ,

     सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार तोलामा १२ सय रुपैयाँ घटेको हो । 

    यससँगै छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ ।

    यससँगै चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको चार हजार ९९० रुपैयाँ थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार