Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँ बढ्यो


  • 1.3K
    SHARES

  • सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँ  बढ्यो

     काठमाडौं ,आज सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको मूल्य १७ हजार रुपैयाँ घटेको छ ।

    गत शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ थियो ।त्यस्तै चाँदीको मूल्य प्रतितोला आज १९० रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८४० रुपैयाँ पुगेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार