Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

एकैदिन सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढ्यो

एकैदिन सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढ्यो


  • 2.3K
    SHARES

  • एकैदिन सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढ्यो
     

    काठमाडौं ,

    आज सुनको मूल्य ह्वात्तै बढेको छ ।

    सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार १०० रुपैयाँ कायम छ । शुक्रबार (जेठ १५) छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

    शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार