Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य तोलामा  ५ हजार ५०० सय रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा  ५ हजार ५०० सय रुपैयाँ घट्यो


  • 661
    SHARES

  • सुनको मूल्य तोलामा  ५ हजार ५०० सय रुपैयाँ  घट्यो

    काठमाडौँ ,

    आज सुनको मूल्य तोलामा  ५ हजार ५०० सय रुपैयाँ घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो ।

    यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला २१५ रुपैयाँको गिरावट आएर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार