Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

शुक्रबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको बजेट भाषण

शुक्रबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको बजेट भाषण


  • 937
    SHARES

  • शुक्रबार अपरान्ह ४ बजे  आगामी आर्थिक वर्षको बजेट  भाषण

    काठमाडौं ,

    आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन् ।

    नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ ।

    गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार