Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य तोलामा ४ हजार ५०० सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ४ हजार ५०० सय रुपैयाँले घट्यो


  • 1.2K
    SHARES

  • सुनको मूल्य तोलामा ४ हजार ५०० सय रुपैयाँले घट्यो
     

    काठमाडौं,

    आज सुनको मूल्य तोलामा ४ हजार ५००सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार रुपैयाँ कायम छ ।

    शुक्रबार (जेठ १) छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ३३० रुपैयाँले घटेको छ ।

    चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार