Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मुल्य तोलामा १ हजार ८ सयले घट्यो

सुनको मुल्य तोलामा १ हजार ८ सयले घट्यो


  • 397
    SHARES

  • सुनको मुल्य  तोलामा   १ हजार ८ सयले घट्यो

    काठमाडौं ,

    आज सुनचाँदीको मुल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १ हजार ८ सय रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार ७ सयमा कारोबार भइरहेको छ।

    बुधबार सुन तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो।

    आज चाँदीको मुल्य पनि घटेको छ।

    महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर ४८१० मा कारोबार भइरहेको छ।  

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार