Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

चालु आर्थिक वर्षमा ३ दशमलव ८५ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अनुमान

चालु आर्थिक वर्षमा ३ दशमलव ८५ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अनुमान


  • 1.2K
    SHARES

  • चालु आर्थिक वर्षमा  ३ दशमलव ८५ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अनुमान

    काठमाडौँ ,

    चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।

    वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त जानकारी दिएको हो ।

    नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब पुग्ने अनुमान छ ।

    अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रहेको थियो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार