Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मुल्य तोलामा ७ हजार २ सय रुपैयाँ बढ्यो

सुनको मुल्य तोलामा ७ हजार २ सय रुपैयाँ बढ्यो


  • 301
    SHARES

  • सुनको मुल्य तोलामा ७ हजार २ सय रुपैयाँ  बढ्यो

    काठमाडौं ,

    आज सुनको मुल्य तोलामा ७ हजार २ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले  का लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २०५ रुपैयाँ बढेको हो ।

    हिजो प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २५ रुपैयाँ पुगेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार