Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य २ हजार ६ सय रुपैयाले घट्यो

सुनको मूल्य २ हजार ६ सय रुपैयाले घट्यो


  • 361
    SHARES

  • सुनको मूल्य २ हजार ६ सय रुपैयाले घट्यो

    काठमाडौं 

    आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको हो ।

    हिजो प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार