Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको प्रतितोला ६ हजार सात सय रूपैयाँ बढ्यो

सुनको प्रतितोला ६ हजार सात सय रूपैयाँ बढ्यो


  • 565
    SHARES

  • सुनको प्रतितोला ६ हजार सात सय रूपैयाँ बढ्यो

    काठमाडौं,

     आज सुनको प्रतितोला ६ हजार सात सय रूपैयाँ बढेको छ।  

    सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

    सोमबार प्रतितोला चार हजार सात सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला चार हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ बढेको हो।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार