आइतवार, चैत्र १५ २०८२१२:२४:५९
काठमाडौं ,
आज सुन मूल्य तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ बढेको छ।
साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
आज सुन तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य २ लाख ८६ हजार र ४ हजार ७ सय २० रुपैयाँ तोकेको छ।