Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुनको मुल्य तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो

सुनको मुल्य तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो


  • 1.3K
    SHARES

  • सुनको मुल्य तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो

    काठमाडौं ,

      आज सुनको मुल्य तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मुल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    अघिल्लो दिनको तुलनामा  आज चाँदी प्रतितोला १ सय रुपैयाँ घटेको हो ।

    हिजो प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८२० रुपैयाँमा झरेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार