Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

विश्वभर मौसम दिवस मनाइँदै

विश्वभर मौसम दिवस मनाइँदै


  • 997
    SHARES

  • विश्वभर  मौसम दिवस मनाइँदै

     काठमाडौं ,

    आज नेपालसहित विश्वभर ७६ औं विश्व मौसम दिवस  ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।

    विश्व मौसम संगठन (डब्ल्यू.एम.ओ.) स्थापना दिवसको अवसरमा मनाइने यस वर्षको दिवसले जलवायु परिवर्तनका कारण सिर्जित बढ्दो जोखिम र सटीक पूर्वसूचना प्रणालीको आवश्यकतालाई जोड दिएको छ ।

    बदलिँदो जलवायु र यसले जनधनमा पारेको गम्भीर असरका बीच यस वर्षको दिवसलाई विशेष महत्वका साथ हेरिएको छ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार