Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य आज तोलामा २ हजार २ सयले घट्यो

सुनको मूल्य आज तोलामा २ हजार २ सयले घट्यो


  • 1.1K
    SHARES

  • सुनको मूल्य   आज तोलामा २ हजार  २  सयले घट्यो

    काठमाडौं ,

    आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको मूल्य तीन लाख सात हजार ७०० रुपैयाँ छ ।

    अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएको छ  ।

    हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो । 
     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार