Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य तोलामा  ४ हजार ८ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा  ४ हजार ८ सय रुपैयाँले घट्यो


  • 1.3K
    SHARES

  • सुनको मूल्य तोलामा  ४ हजार ८  सय  रुपैयाँले  घट्यो
     
    काठमाडौं,

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  ४ हजार ८  सय रुपैयाँले घटेको   छ।

    आजका लागि तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ।

    गत शुक्रबार सुनको मूल्य तीन लाख १४ हजार २०० रुपैयाँ थियो। 

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ।
    आज चाँदी तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार