Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

 सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

 सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो


  • 505
    SHARES

  •  सुनको मूल्य तोलामा २ हजार रुपैयाँले  घट्यो

    काठमाडौं ,

     सुनचाँदीको मूल्य आज तोलामा २ हजार रुपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ।

    अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी,  आज चाँदी तोलामा २०५ रुपैयाँले घटेको छ।

    आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।


    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार