Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

 सुनको मूल्य तोलाको ५ हजार ६ सय रुपैयाँले बढ्यो

 सुनको मूल्य तोलाको ५ हजार ६ सय रुपैयाँले बढ्यो


  • 1.8K
    SHARES

  •  सुनको मूल्य तोलाको ५ हजार ६ सय रुपैयाँले बढ्यो
     

    काठमाडौं ,

     सुनको मूल्य तोलाको ५ हजार ६ सय रुपैयाँले बढेको छ । 

    नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १७) सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । 

    गत शुक्रबार (फागुन १५) मा सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा किनबेच भएको छ । 

    यसैगरी, चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ निर्धारण भएको छ ।

    गत शुक्रबार ५ हजार ७२५ मा कारोबार भएको थियो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार