Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सात महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

सात महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो


  • 1.0K
    SHARES

  • सात महिनामा  १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौँ ,

    चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) मा १२ खर्बभन्दा बढी रेमिट्यान्स स्वदेश भित्रिएको छ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको वित्तीय विवरण अनुसार यो अवधिमा ६१ अर्ब १ करोड रेमिट्यान्स नेपाल आएको छ।

    माघमा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशत बढेको छ। पुसमा १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकोमा माघमा सामान्य बढेर १ खर्ब ९८ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार