आइतवार, फाल्गुण ३ २०८२१०:१३:३५
काठमाडौं ,
आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको प्रिय दिनका रूपमा लिने गरिन्छ ।
महाशिवरात्रि पर्व आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड रहेको छ ।

शिव मन्दिरमा दर्शनका लागि भक्तजनहरू बिहानैदेखि लाइन लागेका छ्न् ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology