शुक्रवार, माघ २३ २०८२११:०२:३३
काठमाडौं ,
आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको हो ।
यस सँगै आजको सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ ।
बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदी तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार हुनेछ ।
अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology