Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुन तोलामा ३ हजार ७०० रुपैयाँ बढ्यो

सुन तोलामा ३ हजार ७०० रुपैयाँ बढ्यो


  • 2.0K
    SHARES

  • सुन तोलामा ३ हजार ७०० रुपैयाँ  बढ्यो

    काठमाडौं ,


    आज सुन तोलामा ३ हजार ७०० र चाँदी १३५ रुपैयाँ मूल्य बढेको छ ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ ।

    सोमबार (माघ १९) प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । 

    त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ । 

    हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार