Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुनको मूल्य हालसम्मकै सर्वाधिक ,तोलाको ३ लाख ९ हजार रुपैयाँ

सुनको मूल्य हालसम्मकै सर्वाधिक ,तोलाको ३ लाख ९ हजार रुपैयाँ


  • 1.8K
    SHARES

  • सुनको मूल्य हालसम्मकै सर्वाधिक ,तोलाको  ३ लाख ९ हजार रुपैयाँ

    काठमाडौं ,

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक मूल्य हो ।

    हिजो आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो ।

    त्यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो ।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार