Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुनचाँदीको मूल्य उच्च रेकर्ड कायम,प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ

सुनचाँदीको मूल्य उच्च रेकर्ड कायम,प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ


  • 1.8K
    SHARES

  • सुनचाँदीको मूल्य  उच्च रेकर्ड कायम,प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ

    काठमाडौं ,

    आइतबार सुनचाँदीको मूल्य बढेर उच्च रेकर्ड कायम भएको छ।

    आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ र चाँदीको ६ हजार ४ सय ८० रुपैयाँ तोकेको छ।

    आज सुन तोलामा २ हजार ४०० र चाँदी २९० रुपैयाँ बढेको छ। सुनचाँदी दुवैको यो मूल्य हालसम्मकै उच्च हो।

    अघिल्लो कारोबार दिन शुक्रबार सुन ३ लाख १ हजार ४०० रुपैयाँ र चाँदी ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो। 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार