Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुन तोलामा २ हजार रुपैयाँले घट्यो

सुन तोलामा २ हजार रुपैयाँले घट्यो


  • 529
    SHARES

  • सुन तोलामा २ हजार रुपैयाँले  घट्यो

    काठमाडौं ,

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज  विहिबार छापावाल सुनको तोलाको २ हजारले घटेर तोलाको २ लाख ६५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

    यसअघि बुधबार सुन तोलाको २ लाख ६७ हजार ७ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

    महासङ्घका अनुसार आज चाँदी तोलाको सय रुपैयाँले घटेर तोलाको ४८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि बुधबार चाँदी तोलाको ४९३५ रुपैयाँमा कारोबार भएको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार