Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढ्यो

आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढ्यो


  • 1.6K
    SHARES

  • आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढ्यो

    काठमाडौँ ,

    आज एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार