बुधवार, कार्तिक २६ २०८२१२:३१:२५
काठमाडौं ,
आज (कात्तिक २६) सुनको मूल्य प्रतितोला २१ सयले घटेको छ । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३०० कायम भएको छ ।
त्यस्तै चाँदी प्रतितोला ३ हजार १७५ मा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ४६ हजार ४०० र चाँदी ३ हजार १७० मा खरिद बिक्री भएको थियो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology