Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँ

सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँ


  • 529
    SHARES

  • सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँ

    काठमाडौं ,

     सुनको मूल्य एकै दिन प्रतितोला २९ सय रुपैयाँ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

    आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार